ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२१ हजार युवा स्थायी शिक्षक बन्दै

२१ हजार युवा स्थायी शिक्षक बन्दै

स्पेस संवाददाता

काठमाडौं, १८ साउन । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्।

एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औल्याउँछन् ।

तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफल्तापुर्वक सम्पन्न हुनु अनिवार्य छ।

आयोले बर्षौदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलार्य स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ।