
काठमाडौं । रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।
रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका हुन् ।