images
images

अमेरिकाकी उपविदेश मन्त्री नुल्यान्ड काठमाडौंमा

काठमाडौं । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्।

दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS