![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/01/prachand_ZV4LG7ROon.jpg?fit=800%2C485)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गर्नुभएको छ ।
स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलैमा आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने