
काठमाडों । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।
आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीले राखेका मागको बारेमा छलफल हुने बताइएको छ ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ ।