images
images

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

बैठक केहिबेर अघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS