
काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएको
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएको हो ।
मन्त्रालयले ती स्थानमा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएको पुष्टि गरेको छ ।