
काठमाडौं। जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने भएको छ ।
पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकि थिइन् ।