
काठमाडौं । आगामी तीन दिनसम्म देशैभर हल्का वर्षा हुने भएको छ ।
पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।
आगामी दिन दिनसम्म हल्का वर्ष हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले काठमाडौं उपत्यका लगाएत आसपासका स्थानमा बर्षा भइरहेको छ ।
‘काठमाडौं उपत्यका सहित देशैभर मौसम सक्रिय रहेको भएपनि निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन । हल्का रुपमा एकछिन पानी पर्ने फेरी रोक्ने घाम लाग्ने हुने विभागले जनाएको छ ।