images
images
images

आज सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

सापारु र रोपाइँ जात्रा मनाउन महानगर क्षेत्रमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको सूचनामा उल्लेख छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS