images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

भेटका क्रममा समसामीयक विषयवस्तुका बारेमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रपति पौडेलले भुकम्प प्रभावितहरुलाई राहत र पूर्नस्थापनाका लागि सरकारको विशेष ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन।