images

पूर्व प्रधानमन्त्री खनाल र चिनिया राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार विहान खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।