काठमाडौ- पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोलको मुल्य १.६ र डिजेलको मूल्य ०.८३ घटाइएको हो । उक्त मूल्य मंगलबारदेखि लागू हुने भएको छ ।