images

पहिलो बलमा नेपालका कुसल भूर्तेल आउट

काठमाडौं–नेपाल र नामिबियाबीचको क्रिकेट खेलमा नेपालका कुशल भूर्तेल पहिलो बलमै आउट भएका छन् ।

त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियाे।

दाेस्राे खेलमा ब्याटिङमा उत्रिएको नेपालका कुशल पहिलो बलमै आउट हुन पुगे ।