images

सत्ता गठबन्धनको बैठक स्थगित,बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सत्ता गठबन्धनमा आएको धुमिलका कारण आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।