
काठमाडौं । दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रसाईविरुद्ध एक महिलाले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्यूराले आइतबार पक्राउ गरेको थियो ।