images
images

नेपाली सीमामा भारतीय स्काभेटर, दार्चुलामा तनाव

काठमाडौं । दार्चुलास्थित नेपाल भारत सीमामा तनाव सिर्जना भएको छ। भारतीय स्काभेटर नेपाली सीमा क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका हुन्। भारतले महाकाली नदीको धार परिवर्तन गर्न खोजेको आशंकामा विरोध जनाएका हुन्। घटनास्थलमा उपस्थित स्थानीयले स्काभेटर चालकलाई कारबाहीको माग गरेका छन्। प्रहरीले स्काइभेटर चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS