images
images

गृहले गर्‍यो सात जिल्लाका सिडिओसहित ११ सहसचिवको सरुवा 

काठमाडौं गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार(आज) उनीहरूको सरुवा भएको हो

गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन् उदयपुरका प्रमुख जिल्लका अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् गृहका जगदीश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS