images
images
images

पूर्व उपप्रधानमन्त्री रायमाझी सहितका ९ जनालाई थुनामा राख्न आदेश

काठमाडौं। उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायत ९ जनालाई थुनामै राख्ने आदेश जारी गरेको छ।

उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।

थुनामै राख्न आदेश दिएकोमा रायमाझी, पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS