images

बालुटारमा प्रचण्ड,देउवा र ओली सहितको बैठक सुरु

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेर बहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । आजको बैठकले द्धन्द्धकालिन मुद्धाका विषय,संसद सुचारु लगायतका विषयमाा छलफल हुने स्रोतले जनाएको छ।