images

राजनीतिक अस्थिरताले मुलुकमा लगानीको वातारण भएन : युवा व्यवसायी गिरी

काठमाडौं । बेलायतमा अध्यरत युवा व्यवसायी भुवन गिरीले मुलुकको नेतृत्व युवाहरुले गनुपर्ने बताएका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँग कुरा गर्दै गिरीले पुराना राजनीतिक दलहरुले नयाँलाई निषेध गर्न खोजेको आरोप लगाएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गिरीले राजनीतिक स्थीरता नहुँदा मुलुकमा लगानीको वातारण समेत नभएको दाबी गरेका छन् । विद्यार्थीको वैदेशिक पलायन पनि मुलुकका लागि जटिल समस्या भएको उनको भनाइ छ । विदेश जाँदा सबै कुरा बुझेर मात्र जान उनको आग्रह छ ।

पुरा भिडियो हेर्नुहोस