images
images

काठमाडौं महानगरपालिकाले मैतिदेवीमा रहेको नेपाल प्रहरी बिट भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीमा रहेको नेपाल प्रहरी बिट भत्काएको छ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।

यसअघि पनि महानगरले सडक अतिक्रमण भएका विभिन्न संरचनाहरु हटाउँदै आइरहेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS