images
images

जसपा सांसद शहनाजको हृदयघातबाट निधन

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएको छ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासी ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए।

जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी ६३ वर्षीया रहमान समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी थिइन्।

झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS