images

वर्ष प्रशिक्षक अवार्ड अल्मुताईरीलाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षकअब्दुल्लाह अल्मुताईरीले वर्ष प्रशिक्षकको उपाधि जितेका छन् ।

१९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड जितेका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।