images
images

आज सेयर कारोबार बन्द हुने

काठमाडौं । आज सेयर बजार कारोबार बन्द हुने भएको छ।

सरकारले आज (८ मार्च) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजेमात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS