images
images
images

जसपाले उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने

काठमाडौं । जनता समाजवादी पार्टीले प्रमिला यादवलाई उपराष्ट्रपति पदबाट उम्मेदवारी फिर्ता गराउने भएको छ।

आइतबार बसेको जसपाको बैठकले यादवको उम्मेदवारी फिर्ता गराएर रामसहाय यादवको उम्मेदवारी कायम गराउने तयारी गरेको हो।

जसपा प्रवक्ता मनिष सुमनले रामसहायको उम्मेदवारी कायम राखेर प्रमिलाको फिर्ता गराउने जानकारी दिए। उनले रामसहाय नै पार्टीको आधिकारिक उम्मेदवार भएको र पार्टीको बैठक जारी रहेको बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS