images
images
images

‘ए’ डिभिजन लिगमा चौंथो चरणका खेल सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत चौंथो चरणका खेलहरु सुरु भएका छन् ।

लिगको चौंथो चरण अन्तर्गतको पहिलो खेल च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा भइरहेको छ ।

हिमालयन आज दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार ३ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS