ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ

स्पेस संवाददाता

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको भाउ १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल महासङ्घले जनाएको छ ।