
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् ।
उनले दलका नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन् ।
विविध कारणले दलको उपनेताको जिम्मेवारीमा रहन नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।
हेर्नुहोस राजिनामा पत्र
