images
images

केपी ओलीलाई आजबाट झापा आउन ब्यान्ड भयोः प्रसाईं

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीलाई आजदेखि झापा जाने अनुमती नभएको बताएका छन।

प्रसाईंको भेलामा सहभागी हुन आएका महिलाहरुलाई राति सुतिरहेको अवस्थामा दुव्र्यवहार गरेकोमा आक्रोश पोख्दै प्रसाईले उक्त चेतावनी दिएका हुन। प्रसाईंले भने,‘एमाले सक्ने मान्छे हिजो एउटै दुर्गा प्रसाईं थियो। अहिले सारा नेपाली छन उनले भने,‘केपी ओलीलाई आजदेखि झापा ब्यान्ड भयो।केपी ओली मेरो इसारा विना झापा जान सक्दैन।यो लेखेर राख ।’

उनले जाडोमा सुतेका महिलाहरुलाई दुब्र्यवहार गरेकाले महिलाहरुले ओलीलाई भोट समेत नहाल्ने दाबी गरे।