images
images

आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गरिने

काठमाडौैं । सरकारले आगामी बैशाख ९ र १० गते नेपालमा लगानी सम्मेलन गर्ने भएको छ। लगानी सम्मेलनबारे आईतबार अर्थमन्त्री डा प्रकाश शरण मतहको अध्यक्षामा निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकले लगानी सम्मेलनका लागि तत्काल कार्ययोजना बनाई तयारी कार्यलाई तिब्रता दिने निर्णय गरेको अर्थमन्त्रालयले जनाएको छ।

मुलुकमा अर्थतन्त्र ओरालो लागेकाले चलाएमान बनाउनका निम्ती लगानी सम्मेलनको आयोजना गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS