विप्लव विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव सहित उनका पार्टीका उच्च तहका नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी … Continue reading विप्लव विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी