images
images

न्यूरोडको सुन पसलमा प्रहरीको छापा, झण्डै ८ किलो सुन बरामद

काठमाडौं। प्रहरीले न्यूरोडको एक सुन पसलमा प्रहरीले छामा मारेको छ। प्रहरीले छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS