images
images

एनसेल खरिदबिक्री प्रकरणःपूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौं। एनसेल खरिदबिक्री छानविन गर्नका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन।

छानबिन समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको समयसीमा दिइएको पनि मन्त्री शर्माले जानकारी दिइन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS