images

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको । बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि भूकम्पकाे महसुस गरिएकाे छ ।