images
images

त्रिभुवन विमानस्थलबाट एक किलो भन्दा बढी सुन बरामद


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट उक्त सुन बरामद भएको हो

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS