images
images
images

यू– १९ विश्वकपः नेपालका लागि सुवास भण्डारीले दिलाए पहिलो विकेट

काठमाडौं–आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो पावर प्ले सकिएर दोस्रो पावर प्ले सुरु हुनेबित्तिकै ११ औं ओभरको पहिलो बलमै नेपाली बलर सुवास भण्डारीले विकेट लिएका छन्। न्युजिल्याण्डले ५३ विकेट बनाउँदा नेपालले एक विकेट लिन सफल भएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS