images

यू–१९ विश्वकपः तिलकले दिलाए नेपाललाई दोस्रो सफलता

आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

तिलकराज भण्डारीले नेपालका लागि दोस्रो विकेट लिएर सफलता दिलाएका छन् । यस अघि पहिलो पावर प्ले सकिएर दोस्रो पावर प्ले सुरु हुनेबित्तिकै ११ औं ओभरको पहिलो बलमै नेपाली बलर सुवास भण्डारीले विकेट लिएका छन्।