images

कोशीमा प्रदेशमा कांग्रेसका सिटौला विजयी

काठमाडौं– कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उमृेद्वार उद्धव पौडेललाई पराजित गरेका छन् । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरि सिटौलालाइए कोशीबाट उमेद्वार बनाइएको थियो ।

उनलाई प्रदेश सभा सदस्य मध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् ।