images
images
images

पेट्रोल पम्पमा पहँलो रंग लगाउनुपर्ने र सेवाग्राहीलाई निशुल्क शौचालयको व्यवस्था गर्नुपर्ने महानगरपालिकाको निर्णय

काठमाडौं–काठमाडौं महानगरपालिकाले महानगरभित्रका पेट्रोलममा एकै प्रकारको पहँलो रंग लगाउनु पर्ने निर्णय गरेको छ । विहिबार काठमार्डौं महानगरपालिका क्षेत्र भित्रका पेट्रोलपम्म सञ्चालन र व्यवस्थापनका लागि बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौं महानगरपालिकाको समन्वयमा बसेको उक्त बैठकले महानगरक्षेत्र भित्रमा पेट्रोलम्पमा पहँलो रंग लगाउनु पर्ने,पेट्रोलम्पका सेवाग्राहीलाई निशुल्क शौचालयको व्यवस्था गराउनु पर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् निर्णयहरु

No description available.

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS