images
images

सरकारले लगानी प्रोत्साहन गर्नेगरी पक्षीय सम्झौता गर्नुपर्नेमा जोड

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग सरकारले लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी गरेको छ । यस अगावै सरकारले विगतको लगानी सम्मेलनमा आएका प्रतिबद्धताको समीक्षा गर्नुपर्ने बताए ।

साथै लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन तत्काल संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS