images

नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं–आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल दोस्रो पटक पराजित भएको छ । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले नामिबियासँग पराजित भएको हो ।

नामिबियाले नेपाललाई दुइ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।  नेपाल यसअघि ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियाे ।