images
images
images

आरजूको प्रश्नः दुधको भुक्तानि गर्न निर्देशन पठाएको थिएँ त्यो कहाँ पुग्यो ?

काठमाडौं–कांग्रेस सांसद आरजू राणाले दुग्ध किसानहरुको भुक्तानिका लागि निर्देशन दिएको कुरा कहाँ पुग्यो भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद राणाले उक्त कुरा स्मरण गराएकी हुन् ।

प्रतिनिधि सभा अन्तरगत रहेको कृषि समितिको सभापति समेत रहेकी राणाले भनिन्,, ‘कात्तिक १५ गते कृषि समितिले सरकारलाई दूध किसानहरुको रकम भुक्तानि गर्न निर्देशन पठाएको थियो त्यो कहाँ पुग्यो ?’उनले उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS