images

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपाललाई नेदरल्यान्ड्सले १ सय ८५ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्गमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तय गरेको लियो ।

नामिबियासँग २० रनले पराजित भएको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपालले अब केही समयपछि जवाफी ब्याटिङ्ग गर्नेछ ।