images

सत्ता समिकरण बदलिएसँगै परराष्ट्रमन्त्रीको विदेश भ्रमण रद्ध

काठमाडौं–सत्ता समिकरणमा फेरबदल भएसँगै परराष्ट्रमन्त्री एनपी साउदको विदेश भ्रमण रद्ध भएको छ । सत्ता गठबन्धन फेरबदलको रस्साकसीका बिच परराष्ट्रमन्त्री एनपी साउदको आसन्न फिनल्याण्ड भ्रमण रद्द भएको हो ।

यस्तै संयोग गत पुसको सत्ता समिकरण बदलिँदा तत्कालिन एमालेबाट परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्यालको विदेश भ्रमण समेत रद्ध गरिएको थियो । २०७९ फागुन १४ गते आइतबार तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाने तयारीमा रहँदा उनको भ्रमण अचानक रद्द गरिएको थियो । तर प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा भ्रमण रद्ध गरिएको हो ।