images
images
images

एमाले सचिवालयको बैठक सुरु

काठमाडौं– सत्तागठबन्धन दल नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाही र एमालेको एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ ।

एमाले पछिल्लो गठबन्धन, एमाले नयाँ गठबन्धन सरकारमा सहभागी भएसँगै सरकारमा उसले खेल्ने भूमिका लगायतका विषयमा समेत छलफल गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS