images
images
images

प्रचण्डलाई पदबाट हट्ने डर छः महामन्त्री थापा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्चण्डलाई पदबाट हट्ने डर रहेको टिप्पणी गरेका छन् । आईतबार ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने दाबी गरे । साथै महामन्त्री थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्

महामन्त्री थापाले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने दाबी गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS