images

हामी विगार्न,भत्काउन आएका होइनौंः सांसद वाग्ले

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्लेले आफू विगार्न र भत्काउन सरकारमा सहभागी नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वाग्लले उक्त कुरा बताएका हुन् ।

उनले भने,हामी बिगार्न,भत्काउन,तोड्न उखेल्न आएका होइनौँ । हाम्रो यो प्रवेश सशर्त छ । काम गर्न आएका हौँ । काम देखाउन आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं । प्रश्न गर्‍यौँ उनले भने,अब सरकारबाट डेलिभरी गर्न सकिन्छ कि भनेर आएका छौं । उनले उनले सुशासन केन्द्रीत युवा मन्त्रालय रोजेरै लिएको बताउँदै गर्न नसकिएको दिन आफै बाहिरिने बताए ।

‘प्रधानमन्त्री ज्यूलाई सजिलो बनाइदिन्छौं । उहाँले हामीलाई गलहत्त्याउनु पर्दैन उनले भने ।’