images
images

सिन्धुलीमा एनसेलको टावरमा बम विस्फोट

काठमाडौं– सिन्धुलीमा एनसेलको टावरमा बम विस्फोट भएको छ। जिल्लाको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

गए राति साढे १ बजे एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिए।विस्फोटले सामान्य क्षति पुगेको

उनका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा पनि भेटिएको छ।

‘प्रेसर कुकर बम हो। त्यहाँ नजिकै जनमुक्ति सेनाको पर्चा भेटिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS