images

१५९ किलो लागू औषध गाँजा बरामद

जनकपुरधाम– धनुषा प्रहरीले मुखियापट्टि मुसहर्नीया गाउँपालिका वडा नं। ६ वैरिया स्थितमा बेवारिसे अवस्थामा लागू औषध ९गाँजा० प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध गाँजा १५९ किलो फेला पारी नियन्त्रणमा लिएका धनुषा प्रहरी प्रवक्ता डिएसपी राजन अवा स्पेस समाचारलाई जनकारी दिए।

लागु औषध गाँजा जिल्ला प्रहरी धनुषामा राखिएका छ । प्रहरीले गाँजाको कारोबारीहरूको खोजी कार्य गर्न अनुसन्धान गरिरहेको जनाएको छ ।